पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने

जाजरकोट । बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने उद्देश्यका साथ कामको सुरु गरेको छ। सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। गाउँपालिकाले वडा नम्बर...

डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडाैं । गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आज बसेको बढुवा सिफारिस समिति बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब...

पीएनजीले यूएईलाई ५६ रनले हरायाे

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएकाे छ । पीएनजीले दिएकाे २ सय ४७ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४२ ओभर २ बलमा...

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

डोल्पा । हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ई–पासपोर्ट बनाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ । गत माघ १० गतेदेखि जिल्लाबाटै राहादानीको फाराम भर्न...

सुन प्रतितोला आठ सय रुपैयाँका दरले बढ्यो

काठमाडौं ।  शुक्रबार छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन...

उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी

काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आयोगले चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गराउनको लागि प्रक्रिया अघि बढाउने भएको छ । उपराष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचनको प्रक्रियाअनुरूप हुने जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रक्रिया अघि...

साढे २ किलो चरेससहित महिला पक्राउ

रुपन्देही । साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो। बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै...

‘सृजनशील प्रशासन–समृद्धि र सुशासन’ प्रथम राष्ट्रिय अधिवेशन सुरू

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन सुरू भएकाे छ । ‘सृजनशील प्रशासन–समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ फागुन २६ र २७ गते भक्तपुरको बोडेमा भव्य रुपमा प्रथम राष्ट्रिय अधिवेशन...

बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई पक्राउ

काठमाडौं । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपति मन्दिरमा गर्न जादै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल अहिले बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम रहेको छ ।पशुपतिको दर्शनपछि राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने...

RECENT POSTS

HOT NEWS