उपराष्ट्रपतिको निर्वाचनमा महिलालाई मात्र उम्मेदवार बन्न दिनुपर्ने मागसहित बुझाए पत्र
काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले अब हुने उपराष्ट्रपतिको निर्वाचनमा महिलालाई मात्र उम्मेदवार बन्नदिनुपर्ने मागसहित निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ । अभियानका तर्फबाट संस्थापक अध्यक्ष स्वागत नेपालले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष स्मरणपत्र बुझाएका...
शान्ति काव्य प्रवाहको ९० औँ श्रृखला/नारी दिवसमा १७ जिल्लामा कार्यक्रम
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित मासिक शान्ति काव्य प्रवाहको ९० औँ कार्यक्रम २०७९ फागुन २५ गते काठमाण्डौमा सम्पन्न भएको छ । शान्ति काव्य प्रवाहमा कविहरुले महिला अधिकार लगायत समसामयिक सन्दर्भमा केन्द्रीत...
नेप्से साढे २ प्रतिशत भन्दा माथि वृद्धि
काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि...
सेयर बजारमा सकारात्मक प्रभाव
काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि...
पुर्खाको सङ्गीत खोज्दै श्याम नेपाली
कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा बजार बस्ने महेश शर्माको फर्निचरमा बुधबार राति आगलागी हुँदा फर्निचर पूर्णरुपमा जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-५ राजाबास बस्ने ३३...
राजसंस्था स्थापनाको माग राख्दै प्रदर्शन गर्ने तीन पक्राउ
काठमाडौं । आफूलाई देशभक्त राष्ट्रवादी भनी चिनाउने समूहले देशमा राजसंस्था स्थापनाको माग राख्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ।
उनीहरुले राष्ट्रपतीय व्यवस्थाको खारेजीको माग राख्दै देशमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने जनाएका थिए। प्रदर्शन गरेपछि उक्त समूहका तीन...
राष्ट्रपति निर्वाचनमा ८ सय ३१ मत खस्यो
काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८ सय ३१ मत खसेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८ सय ३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा कुल ८ सय ८४...
जापानमा कुक पेशामा कार्यरत ४३ वर्षीय पदमबहादुर चोखालको निधन
जापान । जापानमा कुक पेशामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो ।
विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल...
मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते
काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् ।
उनको...

























