तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्
चौतारा । तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय...
सिटिजन लाइफको नयाँ स्किम याेजना ल्यायाे
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको लागि नयाँ स्किम ल्याएको छ ।
इन्स्योरेन्सका बिमितले आज १२ बजेदेखि १ बजेसम्ममा ईसेवाबाट सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गरी ५ प्रतिशत २ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन्...
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका...
काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको...
रुसले युक्रेनका ओडेसा र खार्किभमा हवाई आक्रमण
एजेन्सी । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरेर हवाई आक्रमण गरेको छ । महिनौंदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन्...
इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको विमान सुरक्षित अवतरण
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को विमानको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । त्रिभुवन विमानस्थलबाट उडेको करिब...
टिकटकले सार्वजनिक गर्याे भिडिओबाट पैसा लिन सकिने फिचर
काठमाडौं । टिकटकले क्रियटरका लागि पेड-सब्सक्रिप्सन अर्थात् आफ्नो भिडिओ हेर्न चाहने व्यक्तिहरूबाट पैसा लिन सकिने फिचर सार्वजनिक गरेको छ । छोटो भिडिओ शेयरिङका लागि लोकप्रिय रहेको टिकटकले मंगलबार सो फिचर सार्वजनिक गरेको हो ।
यस फिचरमार्फत क्रियटरले...
ढोरपाटन सिकार आरक्ष घुम्ने पर्यटक बढ्याे
गलकोट । ढोरपाटन सिकार आरक्ष घुम्ने पर्यटक बढेका छन्। साउनयता नौ हजार पर्यटकले ढोरपाटनको भ्रमण गरेको आरक्षका सूचना अधिकारी मन्दीप पंगेनीले बताए।
नेपालको एकमात्र सिकार आरक्ष अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्या उल्लेख्य...
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।
उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकज इजलासमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...
आज हुने राष्ट्रपति चुनावमा कस्ले बाजीमार्ला !
काठमाडौं । गणतन्त्र स्थापनापछि देशले आज चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार नयाँ बानेश्वरस्थित...

























