मन्त्रालयको नाम परिवर्तन

काठमाडौं । कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै...

विनाअनुमति जथाभावी डोजर चलाउँदा गोकर्णेश्वरका मेयर दिपक रिसालको पद धरापमा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विनाअनुमति जथाभावी डोजर चलाउँदा गोकर्णेश्वरका मेयर दिपक रिसाल रिसाल र कार्यकारी बैकुण्ठराज सापकोटाको पद धरापमा परेको छ ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालयले विनाअनुमति मध्यवर्ती क्षेत्रमा डोजर...

जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायाे

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले फागुन बिहीबार (भोलि) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे सुरु...

टिभी फिल्मी च्यानलको नाम ‘नारी टिभी’

काठमाडौं ।  पछिल्लो १४ वर्षदेखि टिभी फिल्मी नामबाट प्रसारण हुँदै आएको च्यानलले आज अन्तर्राष्ट्रिय नारी दिवसको दिनदेखि नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखेको छ । टेलिभिजनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘टिभी फिल्मीमार्फत हामीले १४...

नेपाल एयरलाइन्सका दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरे

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्। पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले  उडान भरेका हुन्। एयर बस ३२० जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन्। यूएईबाट...

साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा

काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल...

जीवन रक्षाका लागि सार्वजनिक अपील

काठमाडौं । आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपील गरेकी छन् । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात...

मस्तिष्क तेज गर्ने उपाय

  मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ...

लोकदोहोरी गायक बद्री पंगेनीले ल्याएको गीत ‘पैसा सापटी’ चर्चाको शिखरमा

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजारमा विभिन्न विषयवस्तुलाई आधार बनाएर स्रष्टाहरुले सिर्जना ल्याउने क्रम बढेको छ । कतिपय कलाकारहरु समसामयिक विषयमा ल्याएका गीत संगीतबाट एक हदसम्म सफल भएका छन् । यसैबीच पछिल्लो समय...

विद्युत प्राधिकरणले भन्यो– आफूखुसी सडकबत्ती जडान नगर्नू

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो।...

RECENT POSTS

HOT NEWS