बागमती प्रदेशले पत्रकारको सामाजिक कोषका लागि ५० लाख रुपैयाँ दिने

काठमाडौं । बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारका लागि सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपैयाँ दिने घोषणा गरेको...

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँका दरले घट्याे

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रबार पनि सुनको मूल्य...

नक्कली नोट सहित दुई जना पक्राउ

सिरहा । लहान नगरपालिका-८ पशुपति स्कुलको गेट नजिकबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका- १९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख...

एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदै

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा...

शुभम पावर लिमिटेडकाे सेयर भर्ने अन्तिम दिन

  काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...

कृषि सहसचिवलाई सचिव बनाउन ठुलै ‘सेटिङ’

काठमाडौं । सरकारले विभिन्न व्यापारिक र स्वार्थ समूहको रुचिका आधारमा वन तथा वातावरण मन्त्रालयमा कायममुकायम सचिव ल्याएको खुलासा भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले वनकै कन्फम सचिव हुँदाहुँदै कृषि विभागका महानिर्देशक एवं सहसचिव डा रेवतीरमण...

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । १४ वर्षमा मेट्रिक पास...

रास्वपासँगको समस्या समाधान हुने : प्रम प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो कुरा भइरहेको बताएका छन्। शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रास्वपासँगको समस्या समाधान हुने बताए। रास्वपाले दिएको दुई...

रणजित पालले अबुधाबीमा ८१ करोड भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा जिते

काठमाडौं। कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा जितेका छन्। कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले उक्त रकम जितेको...

मझगाउँ विमानस्थलको पुनः निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल  निर्माणको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो । जग्गा प्राप्तिको मौखिक...

RECENT POSTS

HOT NEWS