वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरेमा तत्काल कारबाही गरिने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर...
विभिन्न धनमाल चोरी
काठमाडौं । झापा, हल्दिबारी गाउँपालिका-२ खोर्साङ चोकस्थित श्री एकता बहुउद्देशिय सहकारी संस्थाबाट नगद ११ लाख ७ हजार ७ सय ६३ रुपैँया शनिबार दिउँसो चोरी भएको छ ।
ललितपुरकाे महालक्ष्मी नगरपालिका-१ पानीट्याङ्की डेरा गरी बस्ने मोरङ...
प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन सम्पन्न
बुटवल । प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ।
बुटवल उपमहानगरपालिकाको संयोजनमा आयोजना गरिएको प्रथम राष्ट्रिय सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियो।
साे सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख...
नेकपा एस पार्टीकाे केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक आइतबार बिहान ८ बजेबाट पुनः सुरु भएको हो।
विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा...
आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण
काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ ।
१९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ...
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन
एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि रोगबाट ग्रसित मुशर्रफको आइतबार दुबईस्थित एक अमेरिकी अस्पतालमा निधन भएको युनाइटेड अरब इमिरेट्स (यूएई)का सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय...
कसास यात्री स्मृति सम्मान सुवेदी २०७७ र शर्मालाई २०७८ प्रदान
काठमाडौं । कपन साहित्य समाजले कपन दर्पनको कविता विशेषांक विमोचन कार्यक्रममा साहित्यकार तथा समालोचक प्रा.डा. अभि सुवेदी र साहित्यकार तथा प्राध्यापक प्रा.डा. गार्गी शर्मालाई सम्मान गरेको छ । सुवेदीलाई कसास यात्री स्कृति सम्मान २०७७...
रास्वपालाई गृह मन्त्रालय दिने पक्षमा छैन प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय तत्काल नदिने अडानमा कायमै छन्।
प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने उनी निकट स्रोतले जनाएकाे छ...
पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिए
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।
प्रहरी वृत्त, बानेश्वरका डीएसपी निशान श्रीवास्तवका अनुसार...
बृहस्पतिमा थप १२ वटा चन्द्रमाको पहिचान
एजेन्सी । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमाको पहिचान भएको छ ।
सन् २०२१ र २२ मा गरिएको खोजका आधारमा खगोलविद्हरुले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका हुन् । योसँगै बृहस्पतिमा...
























