पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश

टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो। टीकापुार घटनामा उच्च अदालत,...

रास्वपाका सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति...

सांसद शारदा शङ्करप्रसाद कलवार जसपा प्रवेश

बरा। मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्करप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गर्नुभएको छ। बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको हो। उहाँले नेकपा (एमाले)का उम्मेदवार बलवीर चौधरी...

चिलीको डढेलोमा परी २३ जनाको मृत्यु

कन्सेप्सियन  । चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल...

टेलिकमले ‘एनटी एनिभर्सरी अफर’ ल्यायाे

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा ‘एनटी एनिभर्सरी अफर’ ल्याएको छ । अफरअन्तर्गत २९४ रुपैयाँमामा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा एक...

विभिन्न हातहतियार सहित पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले...

भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति ध्यानाकर्षण

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको...

अमेरिकाले एट्लान्टिक सागरमा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसाले

एजेन्सी । अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा...

कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै आयोगमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन्। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि...

वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले...

RECENT POSTS

HOT NEWS