मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

काठमाडौं । मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन्...

बेँसीसहर–चामे सडक ४० प्रतिशत स्तरोन्नति

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे  सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । ६५ किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ । बेँसीसहरदेखि खुदीसम्मको...

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले ४ वर्षका लागि करारमा पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो। पोखरेलको नियुक्ति गत माघ ९ गतेबाट नै...

टेलिकमको वार्षिकोत्सवमा ६५ जनाले रक्तदान गरे

काठमाडौं । नेपाल टेलिकमद्वारा शुक्रवारआयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेकोे कार्यक्रम संयोजक समिता कोइराला जानकारी गराए । विगतमा एक सय ५०...

मेस्सीले सन् २०२६ विश्वकप खेल्ने 

एजेन्सी ।  लियोनल मेस्सीले सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप खेल्ने सम्भावनाका लागि आफू खुला रहेको बताएका छन्। गत वर्ष कतारमा भएको विश्वकपको उपाधि उचालेपछि उनले अन्तिम पटक चौवावार्षिकी...

रोनाल्डोले ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्ड पाए

एजेन्सी । पोर्चुगिज फुटबल महासंघले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई सम्मान गरेको छ। बिहिबार आयोजित एक विशेष कार्यक्रममा बीच पोर्चुगिज फुटबल महासंघले रोनाल्डोलाई ‘हाई प्रेस्टिज स्पोर्ट्स मेरिट’ अवार्डबाट सम्मान गरेको हो। क्यासिनो एस्टोरिलमा भएको २६...

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको...

नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुर  । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्नुहुन्छ । नदी तर्नका लागि उहाँले अस्थायी काठको पुल बनाउनुभएको छ । पुलमार्फत ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट...

लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्नु हुँदैन : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताएका छन् । लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगर्न उनले आग्रह गरेका छन्...

Apple sales in biggest fall since 2019

Apple sales dropped at the end of 2022 as shoppers squeezed by the rising cost of living cut back their purchases. Sales at the iPhone giant fell 5% in the three months to December compared...

RECENT POSTS

HOT NEWS