जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना
काठमाडाैं । नाबालिक बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा राखेपछि तीव्र आलोचना भएको छ।
जघन्य अपराधको अभियोग लागेका सन्दीपलाई राष्ट्रिय टिममा राख्न नहुने भन्दै आलोचना भएको हो।
नाबालिक बलात्कार आरोप लागेर पक्राउ...
लागूऔषध गाँजासहित पाँच पक्राउ
काठमाडौं । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।
बिहीबार दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सीआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी...
ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्ने
काठमाडाैं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको 'ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५' निष्कासन गर्न लागेको हो।
बैंकले प्रति ऋणपत्र एक हजार अंकित...
भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसान आन्दोलनमा उत्रिए
चितवन । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्।
टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। स्थानीय उत्पादन नै पर्याप्त भइरहेको...
राष्ट्रिय टोलीका सदस्य विशाल राई अष्ट्रेलिया पलायन
इलाम । नेपाली राष्ट्रिय टोलीका सदस्यहरू विदेशिने सूचीमा मिडफिल्डर विशाल राई पनि थपिएका छन्। सुरक्षित भविष्यको खोजीमा राई अष्ट्रेलियातर्फ गएका हुन्।
शहीद स्मारक लिग नजिकिँदै गए पनि झापाको अर्जुनधारा नगरपालिकाका विशाल मछिन्द्र क्लब छाडेर शुक्रबार...
आज सुनको मूल्य प्रतितोला रु.एक हजार चार सयका दरले घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु.एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु. एक लाख सात हजार पाँच सयमा कारोबार...
पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन
काठमाडौं, माघ २० । मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे तर अहिले नेपाली राहदानी...
अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम रोक्याे
जनकपुरधाम । उचित मुआब्जाको माग गर्दै महोत्तरीमा अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम स्थानीयबासिन्दाले रोकेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ भगवानपुरमा काम अवरोध गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्...
सन्दीप विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन अदालतले दियाे आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश हरि फुयाँलको शुक्रबार (आज)को इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात...
गृहमन्त्री सैफुदिन नासुसन र सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेट
काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ ।
मलेसियाली गृहमन्त्री नासुसन...
























