शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
जनतामा ठूलो निरासा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री...
आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधामा मनोनय
इलाम । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता इलामकी जुनी राईसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको आइडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधाको मनोनयमा परेका छन्।
जुनीसहित दीपक हमाल र एलिस...
फिलिपिन्सले अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई प्रदान
एजेन्सी । फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ।
फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको...
साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष
बाताबरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरड जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् ।
भण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक...
गठबन्धनको सहमति अनुसार रास्वपालाई गृहमन्त्री मन्त्रालय भाग दिएकाले पूर्णपाठ अनावश्यक
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै प्रश्न...
न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जित्याे
काठमाडौं । न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बुधबार राति भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली न्युजिल्यान्डलाई एक सय ६८ रनले हरायो । भारतको टी–२० इतिहासमा...
विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित क्यानेडियन नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।
दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा...
कालीगण्डकीको देवशिला अयोध्यामा
अयोध्या (भारत), माघ १९ गते । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो...
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।
आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
सिरहा । आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका-११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राकेशले आपसी झै-झगडामा कुटपिट गर्दा रामबाबु...
























