देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ...

घुन्सामा अझै हिउँ परेन

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ छल्न काठमाडौँ...

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

ढोरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन...

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा...

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी

काठमाडौं । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रेस सेन्टरको केन्द्रीय...

आज नेपाल आउँदै अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड

काठमाडौं । मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछिन् । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार...

छ सय अठतीसले लिए आर्थिक सहायता

काठमाडौं । कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै...

रवि लामिछानेको सांसद र मन्त्री पद खारेजी

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको सांसद र मन्त्री पद नै खारेजी गरिदिएको छ । अदालतको फैसलापछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष भेटेर राजीनामा दिएका छन् । अदालतको फैसला आउनेबित्तिकै सिंहदरबारबाट सिधै प्रधानमन्त्रीको सरकारी...

‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प

बुटवल, माघ १४ । नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो । गत जेठ २ गते विमानस्थल...

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको ६६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं बार्षिकोत्सवको अवसरमा संस्थापक कम्पाण्डर बद्री मालीको शालिक आज एक समारोहबीच अनावरण गरिएको छ । क्षेत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्री मालीका शालिकको...

RECENT POSTS

HOT NEWS