रास्वपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केहीबेरपछि बस्दै छ । रवि लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।
आजको बैठकमा लामिछानेलाई पुनः पार्टी सभापतिको जिम्मेवारी...
‘पाँचौं सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता
काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘पाँचौं सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई डीएचएस र लि-निङले साथ दिने भएका छन्। अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुने प्रतियोगितालाई सम्झना ल्याबोरेटोरी क्लिनकले प्रमुख प्रायोजन गर्नेछ।
आइतबार ललितपुर टेबल...
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नुपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–बनोटले...
पोखरामा एक जना पुरुषले आत्मदाहको प्रयास
पोखरा । पोखरामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। पोखरा १३ मा पुस्तक पसल गर्दै आएका कृष्ण क्षत्रीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छन्।
केही दिनदेखि निराशावादी कुरा गर्दै आएका क्षत्रीले आइतबार आफू बसेको...
ओलम्पिकमा रसियालाई समावेश गरे युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने
काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो ।
युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले...
राजधानीमै नक्कली मदिरा उत्पादन र कालोबजारी
काठमाडौं। काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह...
रवि लामिछानले नागरिकता पुनः प्राप्ति
काठमाडौं । अन्ततः रवि लामिछानले नागरिकता पुनः प्राप्ति गरेका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् ।
सर्वोच्चको फैसलामा उनले नागरिकता...
रामललाको बालस्वरुप निर्माणका लागि ल्याइएको पत्थर जनकपुरधाममा
जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा स्थापित हुने भगवान रामललाको बालस्वरुप निर्माणका लागि कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल शिला(पत्थर)जनकपुरधाम राखिएको छ । जनकपुरधाममा शिला ल्याएपछि आज विशेष पूजा आरती गरिएको छ । सो क्रममा हजारौ...
गुल्मीमा एक महिलाको घरमा शव भेटिएपछि
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी...
चैत १७ देखि एसईई परीक्षा सुरू हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ।
बिहान ८ देखि ११ बजेसम्म सञ्चालन...

























