वैज्ञानिकले पत्ता लगाए सम्बन्ध विच्छेदका रहस्यहरू !

काठमाडौं । सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई...

जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित

काठमाडाैं । काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित भएका छन्। काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द...

भूकम्प आउने हल्लाले कर्णालीबासी रातभर सडकमा

काठमाडौं । ठूलो भूकम्प आउने हल्लाले कर्णाली प्रदेशका केही जिल्लाका स्थानीयमा भ्रम छरेको छ । मुगु, हुम्ला, जुम्ला लगायतका जिल्लामा स्थानीयहरु भ्रममा परेका थिए । भूकम्प आउने हल्लापछि मान्छेहरु राति नै घरबाहिर निस्कएर रातभर बाहिरै...

पासपोर्टको लागि अनलाइन आवेदन दिने सकिने

काठमाडौं । राहदानी विभागले आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार सेवा सहज बनाउन आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ । अहिलेसम्म...

 सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने

काठमाडौं  ।  सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले बर्सेनी राजपत्रमा...

आज देशभर शहीदको दिवस

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ...

नेवाः देय् दबूले वाग्मतीका सांसदहरुलाई गरे सम्मान

काठमाडाैं । काठमाडौं नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले शनिवार एक कार्यक्रममा उपत्यकाबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्न सफल हुनु भएका सम्पूर्ण सांसदहरुलाई एउटै मञ्चमा सामूहिक रुपमा सम्मान कार्यक्रम गरिएको छ...

वाणिज्य बैंकको चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको...

गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेपछि विरोध

काठमाडाैं र सरकारले ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेपछि नेपाल पत्रकार महासंघले विरोध गरेको छ। महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति निकालेर सूचनाको हकसम्बन्धी ऐन २०६४ लाई निस्कृय पार्ने गरी सरकारले ८७...

नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार...

RECENT POSTS

HOT NEWS