नेविसंघ स्ववियु निर्वाचनमा जुट्याे
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।
नेविसंघको केन्द्रीय कार्यसमितिले पूर्णता नपाए पनि स्ववियुलक्षित घोषणापत्र समितिले भने...
स्ट्याण्डर्ड चार्टर्डले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्नेगरी ऋणपत्र निष्कासन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्नेगरी ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो...
ऋणमा डुबेको भन्दै इलामका प्रेम आचार्यले गरे आत्मदाह
काठमाडौं । व्यवसाय गर्ने वातावरण नभएको र ऋणमा डुबेको भन्दै इलामका प्रेम आचार्यले आत्मदाह गरेको एक दिनपछि विराटनगरका एक व्यवसायीले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने रहेका...
विदेशमा रहेका श्रमिकको लागि निष्कासन हुदै आईपीओ
काठमाडाैं । सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्ने भएको छ।
संस्थाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई यही माघ २२ गतेदेखि र सर्वसाधारणलाई आउँदा फागुन १८ गतेदेखि...
त्रिभुवनबाट १ सय १ थान राहदानीसहित २ जना पक्राउ
काठमाडौं । १ सय १ थान राहदानीसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ की ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको...
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ सुरु भएको छ ।
यसअघि बुधार इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ...
साउदी सुपर कपकाे सेमिफाइनलमा रोनाल्डो टिमकाे हार
काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो । तर साउदी सुपर कपमा...
सुनको मूल्य एक हजार एक सयले घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको...
सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफल
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे...
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
गलेश्वर । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर...

























