वैशाख १५ मा नाजिर हुसेनको ‘गुलाबी : एक रङ’ प्रदर्शन हुने

काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा...

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ...

नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम

काठमाडौं, १२ माघ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहवीच उद्‍घाटन गर्नुभयो ।...

विश्वकप २०२२ मा टिकटको हिनामिनाबारे जानकारी माग गर्दै एन्फा अध्यक्ष नेम्वाङलाई पत्र

काठमाडौं । फिफा विश्वकप २०२२ मा फिफाबाट प्राप्त टिकटको हिनामिनाबारे जानकारी माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई कार्यसमिति सदस्य रुपेश अधिकारीले पत्र लेखेका छन्। गत नोभेम्बर-डिसेम्बरमा कतारमा भएको विश्वकपमा छनोट नभएका फिफाका...

कुलोमा डुबेर युवकको मृत्यु 

  फन्ट परिवर्तन गर्नुहोस: जनार्जन खत्री सर्लाही, माघ १२ गते । सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिहीबार एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ । जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका –९, वसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय...

सुलक्षण कीर्ति क्याम्पस स्थापनामा अतुल्नीय याेगदानदिनेहरूलाई सम्मान

काठमाडाैं । सुलक्षण कीर्ति क्याम्पसको एक बर्षको बार्षिक उत्सावको अवसरमा सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम आयोजना गत माघ ९ गते सोमबार गरिएकाे छ । सुलक्षण कीर्ति क्याम्पसको स्थापनाकालदेखि हालसम्म क्यापसको प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीका...

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू। एक लाख छ हजार नौ सय तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू। एक...

Why internet growth has stalled in India

With more than a billion users, India boasts the world's second-largest mobile phone market. Yet, internet growth in this vast market appears to have stalled. In October 2022, the country's telecom regulator counted 790 million wireless...

आइएमई पे एप डाउनलोड ४० लाख

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर...

PM directs security agencies to apply strategy in view of multidimensional approaches of crime

Kathmandu-Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that development of information and technology has not only positively impacted the human life but also brought about multidimensional changes in the approach of crimes. Addressing a...

RECENT POSTS

HOT NEWS