पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौंमा लगिँदै

गण्डकी । आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने...

कालिञ्चोक दर्शन लिमिटेडकाे शेयर बिक्री खुला

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आइपीओ०को निष्कासन...

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ अहिले विहान ११ बजे हुने तय गरिएको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा...

पोखरा विमान दुर्घटनाः पहिचान नभएका, विदेशी नागरिक र चालक दलका सदस्यको शव केही बेरमा...

काठमाडौं। आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं ल्याउन लागिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव त्यहीं नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव...

प्रचण्ड प्रधानमन्त्री भएपछि पेरिसडाँडा शून्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएसँगै पार्टीका गतिविधि सुस्त भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठको व्यस्तताले पार्टी केन्द्रीय कार्यालय...

कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

काठमाडौं । आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका...

जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्। सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। साहको घरमा...

अब पोखरामा नेपालकै सस्तो इन्टरनेट जडान गर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा पोखरमा पनि विस्तार भएको छ । गत जेठमा नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ सञ्चालनमा आएको कम्पनीले आइतबारदेखि पोखरामा पनि सेवा विस्तार गरेको हो । पोखरा आसपासका ग्राहकले...

शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने

कास्की । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने...

RECENT POSTS

HOT NEWS