अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन काठमाडाैंमा हुँदै

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २-४ मा काठमाडाैंमा हुँदै छ। आगामी अध्यक्षका लागि तीनजना मुख्य दाबेदार छन्। वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक...

सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि

जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरेका छन्। स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले...

पहाडी भू–भागमामा बिहान आंशिकदेखि सामान्य बदली

काठमाडाैं । देशका पहाडी भू–भागमामा बिहान आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश...

नवलपरासीमा बस र कार ठोक्किंदा युवकको मृत्यु

अर्घाखाँची । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ। नवलपरासीको भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा परि अर्घाखाँची शितगंगा ५ जुकेना गल्डुङ निवासी ३५ वर्षीय...

सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार

काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य १००...

सिड्नी नाममाथि नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको हो । यस चलचित्रमा दुई मुख्य पात्र अभिनेता सविन श्रेष्ठ र...

सरुवाविरुद्ध मोरङ कारागारमा प्रदर्शन

विराटनगर । जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ । मंगलबार विहानबाट कारागार भित्र प्रदर्शन भएको हो । आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुवाको निर्णको निर्णय भएको थियो ।...

माकेबाट मन्त्रीमा नियुक्त हुनेको नाम र मन्त्रालय टुङ्ग्याइयाे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा नियुक्त हुनेको नाम र मन्त्रालय टुङ्ग्याइएको छ । सो पार्टीले पाएको चार मन्त्री र एक राज्यमन्त्री लिने सहमति सत्तापक्षीय दलहरूको बैठकमा निर्णय भएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण...

“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै...

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन ।अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक...

RECENT POSTS

HOT NEWS