राप्रपाकाबाट मन्त्री बनेकाहरू पशुपतिनाथ मन्दिरमा पुग्याे

ठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् । उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा...

नेप्से परिसूचक ३२ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१०...

विभिन्न हतियार सहित दुई जना पक्राउ

रूपन्देही । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हतियार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४  अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने...

कालिञ्चोक दर्शनको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । योमध्ये १० प्रतिशत...

भक्तपुरको महेश्वरी बैंक्वेट हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा

भक्तपुर । माघ ५ देखि ७ गतेसम्म भक्तपुरको महेश्वरी बैंक्वेट हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको...

निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । माघ ५ गते प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका...

नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध

काठमाडाैं । नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध भएकाे छ । कम्पनीकाे ल्यान्डलाइन, प्रिपेड तथा पाेस्टपेड सेवा केहीबेर अघिदेखि अवरुद्ध भएकाे हाे । टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-३ सिद्रालाईनस्थित सडकमा प्र.१-०२-००३ ह २६५५ नम्बरको टेम्पो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार धरान उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीया खिना लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट । आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्द्र सिंहले मादक पदार्थ...

नवनियुक्त तीन जना मन्त्रीले शपथग्रहण लिए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएकी छन्। राष्ट्रपति भण्डारीले शीतल निवासमा १२ जना मन्त्रीलाई शपथग्रहण गराएकी हुन्। रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी...

RECENT POSTS

HOT NEWS