नेपाल टेलिकमले माफी माग्याे
काठमाण्डाै । हिजो मङ्गलवार कम्पनीको सेवामा समस्या आएकोप्रति नेपाल टेलिकमले माफी मागेको छ । टेलिकमले आज बुधवार विज्ञप्ति निकालेर प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।
हिजो दिउँसो...
डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी काभ्रे तिमाल गाउँपालिका-५ घर भएका ३२ वर्षीय रोमन भन्ने मनराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका तथा बाहिर समेत बिभिन्न श्रृङ्खलाबद्ध डकैती घटनाको...
माया खोला हाइड्रोपावरकाे आइपिओ निष्कासन गर्ने
काठमाडाैं । माया खोला हाइड्रोपावरले माघ १३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगार गरिरहेका नेपालीहरूका आइपिओ गरी निष्कासन गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले...
युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन
एजेन्सी । युद्धग्रस्त मुलुक युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।
राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै भएको दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् ।
घटना...
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको उपाधि जित्ने दाउमा
काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा...
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो
गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।
पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो...
त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा प्रदीपकुमार श्रेष्ठ सर्वसम्मत चयन
काठमाडौं । पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ त्रिवि एलुम्नाई एसोसिएसन नेपालको अध्यक्षमा चयन भएका छन् । २७ पुसमा उनी त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व...
विमान दुर्घटनाको अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा
काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ।
एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...
अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै
महोत्तरी । कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानुनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने...
कुमारी बैंक र स्पार्क हेल्थ होम प्राइभेटबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ ।
उक्त सम्झौतामा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरिशरण रिजालले...

























