विभिन्न धनमाल चोरी

काठमाडौं । बारा, प्रसौनी गाउँपालिका-७ बलुवा टोलस्थित नेपाल विधुत प्राधिकरणको राजदिप ट्युबेलमा जडान भएको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको ५० केभीए ट्रान्सफरमर गएराति चोरी भएको छ । अज्ञात व्यक्तिले पोलबाट खोली उक्त ट्रान्सफरमरभित्र...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम् पावरको आइपिओ खुला

काठमाडौं । शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आज (बुधबार) देखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक...

‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’

काठमाडौं । नेपाल टेलिकमले अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि...

स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत

काठमाडौं । सरकारले चार महत्त्वपूर्ण नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मङ्गलबार बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस...

पुस दोस्रो साता बागमती प्रदेशसभा सदस्यको शपथ

मकवानपुर  । बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई पुस २ गते हस्तान्तरण गरेसँगै प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारी...

रमझम म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । जिन्दगीमा दु:खसुख आउँदै गर्छ साथै जान्छ पनि, दु:खमा मात्रै हैन ,सुखमा मात्रै हैन जिन्दगी जीउन रमाइलो गर्नुपर्छ । रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार साहित्यकार...

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नबाँड्ने

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ५८१ औं बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने...

एनआईसी एशियाले लाभांश नबाँड्ने

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ५८१ औं बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने...

सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर

काठमाडौं। निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो । ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी...

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि...

RECENT POSTS

HOT NEWS