प्रचण्ड’लाई भेट्न जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगे
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। नयाँ सरकार गठनबारे गृहकार्य चलिरहेका बेला दाहाल–यादवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा...
महानगरले शक्तिको आडमा लालपुर्जा भएको घरसमेत डाेजर आतंक मच्याएकाे आराेप
काठमाडौं । धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले जग्गाको लालपुर्जा हुँदासमेत ज्यादती गरेको बताएका छन्।
बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरकाे जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै डोजर चलाएको हो।
करिडोरका घरधनीहरूले भने महानगरले शक्तिको आडमा...
अमेरिकाले युक्रेनलाई २ अर्ब अमेरिकी डलर राहतको नयाँ प्याकेज दिने घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्पति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिका युक्रेनको साथमा रहेको बताएका छन्।
उनले रुससँग भइरहेको युद्धमा अमेरिका युक्रेनको साथमा उभिएको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका भ्रमणका क्रममा बाइडेनले भने, ‘तपाईं कहिले...
चीनमा कोरोना महामारी बढ्याे
काठमाडौं । चीनमा कोरोनाको नयाँ भेरिन्टका कारण अस्पतालमा उपचार गर्ने स्थानसमेत खाली छैन। खचाखच कोरोनाका बिरामीले अस्पताल भरिएका छन्।
पछिल्लो समय लगातार बीएफ.७ सब भेरियन्टका कारण चीनमा तीव्र गतिमा संक्रमित थपिँदैछन्। विश्व स्वास्थ्य संगठनले यसप्रति...
काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो
काठमाडौं । काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ । पारिलो घाम नलागेका कारण केही अँध्यारो देखिएको छ ।
“काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेको छ । जसका कारण घाम लागेको छैन,” मौसमविद् गंगा...
चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडाैं । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चाल्र्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चाल्र्स शोभराजलाई आज (बुधवार) नै कैदबाट मुक्त...
विश्वकप जितेकाे खुसीयाली मनाउने क्रममा एकको मृत्यु
काठमाडौं । विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ जना कोमामा गएका छन् ।
उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको...
जनजाति महिला महासंघमा जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८औं महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समिति आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषणा गरिएको...
भोलोदोमिर जेलेन्स्कीले बाइडेनसँग भेट वार्ता गर्ने
काठमाडौं । रुस युक्रेन युद्द सुरु भए यता युक्रेनका राष्ट्रपति पहिलो पटक आज अमेरिका पुग्दै छन् । अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार उनले अमेरिका पुगेर समकक्षी जो बाइडेनसँग भेट वार्ता गर्ने छन् भने युक्रेनका राष्ट्रपति...
सात महिनादेखि अन्धकारमा मामांखे गाउँ
फुङलिङ । साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरू पनि विगतका दिन पक्कै सम्झिनुहुन्छ होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला ।...

























