लक्ष्मी बैंकले आफ्ना सेयर लगानीकर्ताहरूलाई लाभांस वितरण नगर्ने

काठमाडाैं । लक्ष्मी बैंकले आफ्ना सेयर लगानीकर्ताहरूलाई लाभांस वितरण नगर्ने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको २६४ औं...

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर म्याग्दीको पोखरेबगरमा

ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको...

खाना पकाउन अझै गुइँठाकै भर

खजुरा । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा...

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती ।  पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी...

मेयर हर्क साम्पाङलाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको...

ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी...

आईपीओ जारी गर्दै क्लासिक टेक

काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक क्लासिक टेक अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएकाे छ । पब्लिक कम्पनीमा जानका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । याेसँगै कम्पनीले सर्वसाधारणहरूका...

सर्लाहीसहित तराईका जिल्लामा चिसाे बढ्याे

सर्लाही । सर्लाहीसहित तराईका जिल्लामा बुधबारबाट चिसो बढेको छ। बुधबारबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्। केही दिनदेखि बिहानबेलुका र रातको समयमा चिसो हुने गरेको भए...

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग​बीच विद्युतीय सवारी साधनमा लगानीमा सम्झौता

काठमाडौं  । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग​ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्ग​ प्रालिका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले...

नवनिर्वाचित सांसदहरूको कार्यकाल आजबाट सुरु हुँदै

काठमाडौं। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। संसद सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको कार्यकाल आजबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा...

RECENT POSTS

HOT NEWS