हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो
मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ ।
गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत...
गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटे
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन्। केन्द्रमा प्रधानमन्त्रीसहित महत्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’मा सहमति गर्नेगरी गठबन्धनका...
चीनमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिदै
काठमाडाैं । चीनमा कोरोना भाइरसको संक्रमण गत महिनादेखि तीब्र गतिमा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोटिङ गदै आएको छ । तर, उक्त समाचारमा तथ्य नभएको भन्दै चीन सरकारले अस्वीकार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता...
काठमाडौंको तापक्रम निरन्तर घट्दाे क्रममा
काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घटिरहेको छ । बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ । मौसम...
नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८–०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित...
ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा
काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ ।
डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, लाइभ-एक्सन, ध्वनि...
विभिन्न स्थानमा दुर्घटना हुँदा चारजनाकाे निधन
काठमाडौं । भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-७ सिद्धकालिका ओरालोमा बा.९६ प ८ नम्बरको मोटरसाइकललको ठक्करबाट पैदलयात्रीलाई सोही नगरपालिका-७ नगदेश बस्ने ६५ वर्षीय कृष्णहरि तकोको मृत्यु भएको छ । उक्त मोटरसाइकलले शुक्रबार ठक्करबाट गम्भीर घाइते भएका...
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले सचिव १२ औँ तहमा तीन जनाको नाम सिफारिस
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव १२ औँ तहमा तीन जनाको नाम सिफारिस गरेको छ ।
बिहीबार मन्त्रालयमा बसेको बढुवा समिति बैठकले रिक्त रहेको दुई पदमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका...
फिफा वरीयतामा विश्व विजेता अर्जेन्टिना दोस्रो हुँदा नेपालकाे स्थान यथावतै कायम
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ ।
विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष...
इम्बोस्ड नम्बर प्लेट नराख्ने सरकारी गाडीलाई कारबाही हुने
काठमाडौं । फागुन महिनाभित्र सबै सरकारी कार्यालयले आफ्ना सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भएको छ । सरकारी योजनाअनुसार फागुनसम्ममा सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिँदै...

























