१२ खेल समावेश भएकाे वागमतीको दोस्रो प्रदेश खेलकुद हुने

काठमाडौं । वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । विहीबार परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको सदस्यसचिव सूर्यलाल...

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध

एजेन्सी ।  पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो। नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १...

सिरियल किलर चार्ल्स शोभराज थुनामुक्त

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् । बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट...

३ नेपाली बालबालिकाले ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगीता जिते

काठमाडौं । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम नेपाल र खुशीप्रिया कसुलाले फिलिपिन्समा आयोजित ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगीतामा उपाधि जित्न सफल भएका छन् । बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना भएको उक्त...

पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार, कार्यदलले पर्यटनमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार भएको छ । रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ । कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी...

दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो । उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड...

श्री दाँतका अस्पताल बढ्नीमा नयाँ बर्षको अवसरमा जाँच निशुल्क

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल संचालनमा रहेको छ l दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र...

धनुषाका सबै विद्यालय बन्द

ढल्केबर । शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् । नेपाल शिक्षक सङ्घ...

पौष कृष्ण औँसी : गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

काठमाडौं । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका...

पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको १० प्रतिशत भाडा समायाेजन

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट  ८ देखि १० प्रतिशत भाडा समायोजन भएकाे हो । चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर...

RECENT POSTS

HOT NEWS