आज सरकार गठनकाे समय सीमा अन्तिम दिन

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई...

अमेरिका र क्यानडामा हिमआँधीले करौडौँ मानिस प्रभावित

अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्। अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री...

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान रहेको बताएका छ्न्। कांग्रेसका सस्थापक नेतासमेत रहेका भट्टराईको ९८ औँ जन्मोत्सवका अवसरमा ललितपुर बाडेगाउँस्थित भट्टराईको आश्रममा शनिबार आयोजित कार्याक्रममा देउवाले यस्तो...

देशभर चिसो थप वृद्धि हुने

काठमाडौं । वर्षाको सम्भावना रहेकाले देशभर चिसो थप वृद्धि हुने अनुमान गरिएको छ। मौसमविद् सजिना शाक्यका अनुसार शनिबार वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !

बेइजिङ। चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ। यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको...

मुस्ताङमा फस्टाउँदै आलुखेती

म्याग्दी । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको...

एघार वर्षिया बालिका बेपत्ता

काठमाडौं । काठमाडाैं  वडा नं.  १३ कालिमाटीबाट एघार वर्षिया संबृद्दि मानन्धर हिजाे बिहिबार बेपत्ता भएकाले भेटाउनु हुने महानुभावले नजिककाे प्रहरी चाैकीमा बुझाइ दिनु हुन  अभिभावकले अनुराेध गरेका छन् । गोरो बर्ण करिब ५  फिट ४...

अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या

ढोरपाटन,  पुस  ८ गते । बागलुङका दुर्गम र सुगम  दुवै गाउँमा  खानेपानीको  समस्या भएको छ । यहाँका स्थानीयवासीले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । कतै गाउँ नजिक मुहान नहुँदा त कतै...

चिसोबाट बचाउन सरकारले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने

  काठमाडौं । हिमपात र चिसोबाट नागरिकलाई बचाउन सरकारले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरी जिल्लाहरूलाई अख्तियारी दिएको छ। गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार विपद व्यवस्थापन कोषको रकम खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको उनको सचिवालयले...

थानकोटमा घेरलु तथा साना व्यापार मेला हुने

काठमाडौं । हलिं नेवाः गुथि ब्यापार शाखाकाे अायाेजनामा चन्द्रागिरि नगरपालिका वडा नं. ३ हलि नेवाः इंगिलिश स्कुलका प्रागणमा थानकोटमा दुइ दिने व्यापार मेला हुने भएकाे छ । घरेलु उत्पादित बस्तुको सम्बद्र्धन प्रर्बद्धनका गर्नका लागि इतिहासमै...

RECENT POSTS

HOT NEWS