कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धामा नेता थापाले आफ्नै समूहको पनि मत पाएन
काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाले आफ्नै समूहको पनि मत पाएनन् । उनले २५ मत मात्र ल्याए । जबकि १४ महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तीमा ३२ सांसद अहिले...
शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर लैजानु पर्छः बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताएका छन्।
आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उनले खेलकुद पनि शिक्षाको...
अब वैदेशिक कामदार पनि सामाजिक सुरक्षा कोषमा
काठमाडौं। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि सामाजिक सरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् ।
आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई...
पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिए
पाल्पा । तानसेन नगरपालिका–४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् । पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् ।
नेपाली सेनाको जग्गा भएको...
चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी
काठमाडौं । तराई–मधेशसहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको...
१४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक कुलो व्यक्तिको नाममा दर्ता गर्ने १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नापी कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव,...
बल्ल जुर्यो कागजात खोतल्ने साइत
काठमाडौं । बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ।
दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न...
आइएमई दसैँ अफर विजेतालाई चेक हस्तान्तरण
काठमाडौँ – २०७९ साल पौष ५ गते मंगलबार । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ ।
आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख...
धनगढीमा चोर र स्थानीयबीच भएको मुठभेड
धनगढी । धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान चोरी गर्न आएका समूह र स्थानीयबीच भएको मुठभेडपछि गोली चलेको छ।
प्रहरीका अनुसार धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारीको समूहलाई गाउँलेले लखेटेपछि भागेका थिए।
गाउँलेले घेरेपछि...
माकुने त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन्।
अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएको एकीकृत समाजवादीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ...
























