निकुञ्जमा शिकार गर्न गएका पाँच जना पक्राउ
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको छ।
निकुञ्जमा जनावरको शिकार गर्न गएका उनीहरूलाई शिकार गरिएको जनावरको अंग र शिकारमा प्रयोग गरिने विभिन्न सामानसहित टोलीले पक्राउ गरेको...
मेसीलाई वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर
विश्वकप उपाधि जितेको २४ घण्टा नबित्दै अर्जेन्टिनी सुपरस्टार मेसीले अर्को ठूलो अवार्ड प्राप्त गरेका छन्। मेसीलाई बीबीसी स्पोर्टस् पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर दिएको हो।
३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६...
शेयर बजार आज दोहोरो अङ्कले बढ्याे
काठमाडाैं । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।
आज सबै समूहको...
नेपाली भलिबल टोली ढाका प्रस्थान
काठमाडौं । बङ्गलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार ढाका प्रस्थान गरेको छ ।
नेपाल भलिबल सङ्घले यसअघि आइतबारनै टोलीको बिदाइ गरेको थियो । धिरोजकुमार...
अबदेखि दलित थर परिवर्तन गर्न पाउने
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि...
विश्वकप खेलेबापत् आएको सम्पूर्ण दान गर्ने खेलाडी हाकिम जियस
एजेन्सी । मोरक्कोका खेलाडी हाकिम जियसले विश्वकप खेलेबापत् आएको सम्पूर्ण रकम राष्ट्रलाई नै दिएका छन्। गरिब जनताहरूको जीवनस्तर सुधार गर्न उनले सम्पूर्ण रकम दान गरेका हुन्।
हाकिमले २ लाख ७७ हजार ५ सय ७५ डलर राष्ट्रलाई दिएका...
साउदीमा साकेला उधौली पर्व मनायाे
रियाद । साउदीमा साकेला उधौली पर्व मनाइएको छ। किरात राई यायोक्खा शाखा रियादको उद्दघाटन र किरात येले दोङ तङबे वर्ष ५०८२ को अवसरमा साकेला उधौली तथा याक्थुङ चुम्लुङ समाजको चासोक तङनाम पर्व भव्यताका साथ...
आफ्नै घरमा आगो लगाउँदा……
मलङ्गवा । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु. १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक...
माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवम् माओवादीका...
११ अर्ब १६ करोडको विद्युत भारत निर्यात
काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट...
























