पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा
काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ...
हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही...
सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड
ढाका । देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गरेका छन् ।
उनले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई...
बजारमा सुनकाे मूल्यमा गिरावट
काठमाडौं । आज साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्यमा गिरावट आएकाे छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनकाे मूल्य ताेलामा १ सय रुपाैयाले घटेकाे हाे।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला...
इन्स्टाग्राम विश्वभर लाइकमा मेसी अगाडि
काठमाडौं । अर्जेन्टिनालाई फिफा विश्वकप जिताएपची विश्वभर लियोनेल मेसीको चर्चा चलिरहेको छ । मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा मैदानमा थुप्रै किर्तिमान आफ्नो नाममा गरेका छन् । तर, अहिले उनले मैदान बाहिर पनि धेरै कीर्तिमान...
नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुने
काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् ।
आगामी...
ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको...
संरक्षणको अभावमा लोप हुँदै गाउँघरका काठे कोल
गुल्मी । आधुनिक प्रविधिको प्रयोगसँगै आजभोलि गाउँघरमा मेशिनको प्रयोग बढ्दै गएको छ । यसबाट गुल्मी जिल्लामा परम्परागतरूपमा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठे कोलहरू पनि लोप हुँदै जान थालेका छन् । विगतमा ग्रामीण क्षेत्रमा...
सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथको कार्यक्रम तय गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुअघि शपथको कार्यक्रम राख्न सरकारले गरेको आग्रहअनुसार सचिवालयले पुस ७ गते छोटो समयमा शपथको मिति...
बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट
खोटाङ । खोटाङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको हो ।
सोमबार साँझ स्थानीय व्यवसायी दीपक गुरुङको घरबाट सुरु भएको आगोले...

























