आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था...

समाजलाई ऊर्जा प्रदान गर्ने स्रष्टा दुर्गादेवी नेपाललाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’ प्रदान

काठमाडौं । आफ्नो भोगाइ र अनुभूतिलाई सिर्जनामा उतारेर समकालीन समाजलाई ऊर्जा प्रदान गर्ने स्रष्टा दुर्गादेवी नेपाललाई ‘गोधूलि विशेष पुरस्कार–२०७९’ प्रदान गरिएको छ । नेपालद्वारा लिखित आत्मकथा ‘बगेको खोला’लाई उच्च सम्मान गर्दै उक्त पुरस्कार प्रदान...

भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल भलिबल संघले २०७९ र ८० गरी दुई सिजनको एकमुष्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । गत वर्ष नै सम्झौता भएर पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सन्चालन...

दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाँउ घर भएका...

अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाइएकाे छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएकाे हाे। आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेक अन्य व्यक्ति प्रवेशको...

विकासे बजेट आफ्ना कार्यकर्ताहरूको बीचमा स्वाहा !

वीरगंज । मधेश प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको निर्वाचन क्षेत्रमा रहेको डुबान क्षेत्रको विकासका नाममा आएको विकासे बजेट आफ्ना आसेपासे र कार्यकर्ताहरूको बीचमा स्वाहा पारेको अर्को रहष्य खुलेको छ । आउँदो मंसिर ४ गते...

टेलिकमको नम्बरबाट एकसाथ हजारौँलाई एसएमएस पठाउने तरिका

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागी एकै पटक दुई हजारदेखि १० हजारसम्म एसएमएस पठाउन सकिने अफर ल्याएको छ । कम्पनीको 'ग्रुप एसएमएस' अफर अन्तर्गत नेपाल टेलिकमका प्रयोगकर्ताले एकैपटक धेरैओटा एसएमएस पठाउन सक्नेछन् । यो...

एसियन राष्ट्र ब्रुनाइले नेपालाई मैत्रीपूर्ण खेलको प्रस्ताव

काठमाडाैं ।  एसियन राष्ट्र ब्रुनाइले नेपालाई मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको छ । मैत्रीपूर्ण खेलको लागि ब्रुनाइले पत्र पनि पठाएको छ । उक्त पत्रको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जवाफ पनि फर्काएको छ । पत्रको जवाफ...

डोटीकाे भुकम्प अपडेट : ६ जनाको मृत्यु केही मानिस घाइते (मृतककाे नामावली सहित)

डोटी । बुधवार मध्यराति डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर   ६ जनाको मृत्यु हुनुका साथै अन्य ६जना घाइते भएकाे खबरप्राप्त भएकाे छ । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र...

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्धन मेला’

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार  प्रवर्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको...

RECENT POSTS

HOT NEWS