अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित झापा कन्काई नगरपालिका-४ घर भएका २६ वर्षीय एन्जल उप्रेतीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...
कक्षा १२ को ग्रेड बृद्धिको नतिजा प्रकाशित
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने जनाएको छ ।
असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि...
पछिल्लाे चाैबिस घण्टामा काेराेना संक्रमित सात जना थपिए
काठमाडौं । पछिल्लाे चाैबिस घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ६ सय ३७ नमूनाको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१...
आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरे
काठमाडौं । गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले गिरावट भएको छ । आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अङ्क घटेको...
कहिले आउँछ राजधानीमा मेलम्चीको पानी
काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द...
ब्याडमिन्टन प्रतियोगिता भव्य रुपमा सम्पन्न
काठमाडाैं । कीर्तिपुर नगरपालिकाको आर्थिक सहयोगमा तथा कीर्तिपुर ब्याडमिन्टन क्लबद्वारा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
कीर्तिपुरमा ब्याडमिन्टन खेलकुदको विकास गर्ने उद्देश्यले गत विहिबारबाट शुरुभएको प्रतियोगिताको शनिबार भएको फाइनलमा यु —...
लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार
तनहुँ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको...
मतदाता भन्छन्– ‘नमस्कार र आश्वासनले तिर्खा मेटिँदैन’
बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिका–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३० औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत...
युद्धका बाबजुद रुससँग संवादको ढोका खुला
एजेन्सी । युक्रेनमा जारी युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवादको सम्भावना र मार्ग खुला रहेको पुष्टि गरेका हुन् ।
न्यूयोर्कमा भएको कार्यक्रममा सुरक्षा...

























