रमेश पटेल प्रतिनिधिसभाको लागि रुखमा र प्रदेशसभाको साइकलमा भोट माग्दै

वीरगञ्ज ।  पर्सा निर्वाचन क्षेत्र नम्बर २ का पाँचदलीय गठबन्धनभित्रका प्रतिनिधिसभाका उम्मेदवार अजय कुमार चौरसिय पक्षधरबाट सोही क्षेत्रकाे २ को खबाट प्रदेशसभाका उम्मेदवार बनेका रमेश पटेललाई धोखा मिल्ने संकेतहरु देखा परेका छन् । प्राप्त खबर...

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी  । २४ कात्तिक कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी सप्तकोशी नगरपालिका-९ कमलपुर गाउँ बस्ने ४५ वर्षीय बिशेश्‍वर खंगलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरीको २०७६ असोज २ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा...

मरणोप्रान्त सत्यमोहन जोशीलाई दान्यहिरा लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरिने

काठमाडाैं । नेपालभाषा एकेडेमिको तत्वावधानमा संचालित दाता यज्ञरत्न धाख्वाले स्थापना गरिएको दान्यहिरा सिरपाः (पुरस्कार)  वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई मरणोप्रान्त  भाेलि शुक्रबार कार्तिक २५ गते प्रदान गरिने भएकाे छ । साथै दान्यहिरा संगीत सिरपाः(पुरस्कार)...

पत्रकार सरोजराज अधिकारी मृत फेला

काठमाडौं । पत्रकार सरोजराज अधिकारी बुधबार मृत भेटिएका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराका अनुसार काठमाडौंको सुन्धारास्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार उनी तीन दिनदेखि होटलमा थिए...

प्रदेशसभा सदस्यको लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिने

काठमाडौं। मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यको लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिने भएको छ । उक्त क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि काग्रेसले पुर्व महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत...

अमेरिकी चुनावमा नेपाली मुलका दुईजना मेरिल्याण्ड र न्यूयोर्कको राज्य संसदमा निर्वाचित

काठमाडौं । अमेरिकामा भएको मध्यावधि चुनावअन्तर्गत मेरिल्याण्ड र न्यूर्योक राज्यको संसदमा नेपाली मुलका दुईजना विजयी भएका छन्। मेरिल्याण्डको डिस्ट्रिक ८ बाट राज्यको जनरल एसेम्बलीमा डा. ह्यारी भण्डारी निर्वाचित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि राज्य...

मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन...

खाद्यान्न आयातमा कमी

काठमाडौं ।  प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक...

तीव्र गतिमा सवारी चलाए अव सचेतना कक्षा अनिवार्य

काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

ललितपुर । गोदावरी नगरपालिका-१० टाखेल झयालुङटार बस्ने दिपेन्द्र तामाङको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै...

RECENT POSTS

HOT NEWS