कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, सात घाइते

मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जीप मङ्गलबार...

प्रभु बैँककाे संस्थापक सेयर ५० लाख १६ हजार १९९ कित्ता सेयर किन्न सकिने

काठमाडाैं । प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन...

सकिमना पुन्ही’ पूर्णिमा मनायाे

काठमाडौं । नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई...

थारु समुदायले मनायाे सामा चखेवा पर्व

काठमाडौं। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिको आयोजनामा समाचकेवा पर्व काठमाडौंमा मनाइएको हो। थारु समुदायका दिदी–बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्व २०६२...

देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २४ घण्टामा थप...

शेयर बजारमा २७ लाख ७३ हजार बढीको शेयर किनबेच

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.५७ अंकले शेयर बजार ओरालो लागेको हो ।  मंगलबार २७ लाख ७३ हजार बढीको शेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७...

चुनाव केन्द्रित कार्यक्रमहरुमा गर्दा कोभिड-१९ को सङ्क्रमण दर बढ्नसक्ने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न...

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड भ्रमणमा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गर्नुभएको छ । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी  साेमवार बेलुकी आइसल्यान्ड प्रस्थान गर्नुभएको हो । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल 'वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)' को कार्यक्रममा सहभागी हुन...

कतार विश्वकपका लागि ब्राजिलको २६ सदस्यीय अन्तिम टोली घोषणा

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन...

चन्द्रग्रहण तक्षशिला एकेडेमीबाट देखाइने

काठमाडाैं । कार्तिक शुक्ल पूर्णिमामा कात्तिक २२ गते मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ। सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी...

RECENT POSTS

HOT NEWS