बागमती प्रदेशमा २७ हजार बढीमा डेंगु सङ्क्रमण, २१ जनाको मृत्यु
बागमती । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार ७५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको...
नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने
काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ ।
उमेश मास्केसहितको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पु¥याएर नवौं राष्ट्रिय खेलकुदको आयोजना...
खोलाले बगाउँदा मृत्यु
अर्घाखाँची ।छत्रदेब गाउँपालिका-३ रैनापोखरी बस्ने ६५ वर्षीय घन बहादुर घर्तीको सोही ठाउँस्थित बेङ्बी खोलाले बगाउँदा मंगलबार दिउँसो मृत्यु भएको छ ।
गोरु चराउन गएका उनी खोलाले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...
बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन...
गाेलभेडाका दश फाइदा यस्ताे छ !
तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा...
चिकित्सक मृत अवस्थामा फेला
ललितपुर । महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा चिकित्सक मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको सिभिल अस्पतालमा कार्यरत २८ वर्षीया सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले लाई बताए ।
जनकपुर घर भएकी...
भारतमा लडाकु विमान दुर्घटना
एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि...
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट दुई केजी गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी...
वामदेवको पार्टी तथष्थ बस्ने
काठमाडौं । वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् ।
नेता गौतमले मंगलबार...
धादिङमा सिटामोल अभाव
धादिङ । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ। सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमासमेत सिटामोल पाइन छाडेको छ। अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन्।
डेङ्गुका...
























