२४ घण्टामा ८१ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लाे २४ घण्टामा  थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३४४७ नमूनामध्ये ८१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।  १०९७ नमूनाको पीसीआर ...

एडीबीले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० (सन् २०२३) मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान...

सानिमा बैंकले खातामा रकम जम्मा गर्न सक्ने मेसिन सञ्चालनमा ल्यायाे

काठमाडौं ।  सानिमा बैंकले ग्राहकहरुको सुविधाका क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ। यस सुविधाबाट बैंकका ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त...

प्राधिकरणद्वारा ‘क्रस सब्सिडी’ हुने गरी अन्य सेवा बन्डलिङ गर्न रोक

काठमाडौं । अबदेखि इन्टरनेट सेवा प्रदायकले अब अन्य सेवा बन्डलिङ गरेर अन्य सेवा बेच्न पाउने छैन् । । नेपाल दूरसञ्चार प्राधिकरणले सुचना जारी गरेर कानुनले नै निषेध गरेको ‘क्रस सब्सिडी’ हुने गरी अन्य सेवा...

गोदाममा आगलागी परी ३ जना घाइते

काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार...

नेप्सेमा पाँचौ कारोबार दिन सुधार

काठमाडौं । १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा पाँचौ कारोबार दिनमा आएर सुधार भएको छ । नेपाल बैंकर्स संघको ३० भदौ बिहान बसेको बैंठकले निक्षेपको ब्याजदरमा...

डेंगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु

काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर...

एमालेले डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न सरकारसँग माग

काठमाडौं । नेकपा एमालेले डेङ्गी सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गी सङ्क्रमणका अवस्था जटिल बन्दै...

विश्व बैंकसँगको सहकार्यमा आर्थिक विकास सम्बन्धी अन्तरक्रिया बैठक

काठमाडौं । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी अन्तरक्रिया बैठक आयोजना गरेको छ । अन्तरक्रियामा बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको...

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीविहीन

बलेवा । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीविहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय...

RECENT POSTS

HOT NEWS