छुट्टाछुट्टै स्थानमा शंकास्पद शव फेला

कैलाली । जिल्लामा  छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएको हो । प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश...

युक्रेनमा शृंखलाबद्ध विस्फोटनमा १२ जनाको मृत्यु

एजेन्सी । पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरूको मृत्यु भएको रुस समर्थित मेयर...

स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्ने

स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन दिने दक्षिण...

धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी

झापा । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको...

सत्ता गठबन्धनको बैठकमा थपिए एजेण्डा

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो । गठबन्धनको बालुवाटारमा जारी...

भारतबाट दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ । चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो । त्यहीअनुसार...

भदौ महिना बैंकहरुका लागि सुखद्

काठमाडाैं । निक्षेप संकलनका हिसाबले भदौ महिना बैंकहरुका लागि सुखद् देखिएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुले साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् । नेपाल बैंकर्स संघ (एनबीए)...

कामपाद्वारा सार्वजनिक सूचना जारी अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न निर्देशन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन...

७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ताथ...

छैटौँ महिला साफको सन्देश- आगामी दिन झनै मुस्किल

काठमाडाैँ- नेपालले घरेलु मैदानमा सफलतापूर्वक छैटौँ संस्करणकाे महिला साफ च्याम्पियनसिपकाे आयोजना गर्‍याे। दशरथ रंगशालामा यो पटक अघिल्ला साफमा रहँदै आएका केही मानकहरू भत्किए। यद्यपि महिला साफले आगामी संस्करणहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने सन्देश...

RECENT POSTS

HOT NEWS