जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु पर्ने बाध्यता

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु,...

आज सेयर बजारमा ३८ अंकले घट्यो

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि गिरावट आइरहेको सेयर बजारमा आज ३८ अंकले घटेकाे छ ।   नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६१ बिन्दुमा बजार बन्द भएको छ। भदौं ३० गते नेप्से सूचक १९८९ विन्दुसम्म...

युगान्डामा इबोलाको लक्षण देखिएको व्यक्तिकाे केहीबेरमै मृत्यु

काठमाडौं । युगान्डामा स्वास्थ्य अधिकारीहरूले अपेक्षाकृत दुर्लभ सुडान स्ट्रेनको केसको पुष्टि गरेपछि इबोलाको प्रकोप घोषणा गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार जानकारी दिएको छ । युगान्डाको मध्य मुबेन्डे जिल्लामा एक...

 शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने

काठमाडौं । शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनोट खेल तालिका समेत सार्वजनिक गरेको छ । सहभागी क्लबलाई २० समूहमा विभाजन गरिएको...

नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट अदालतमा रिट निवेदन दर्ता

  काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल...

मृत अवस्थामा फेला

काठमाडौं ।  चितवनकाे भरतपुर महानगरपालिका-२५ स्थित खेतमा सोही महानगरपालिका-२६ दिब्यनगर बस्ने ४३ वर्षीय दिपक चन सोमबार मृत अवस्थामा फेला परेका छन् । साथै झापाकाे अर्जुनधारा नगरपालिका-३ खुदुनाबारी डेरा गरी बस्ने दमक नगरपालिका-८ घर भएकी २९...

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा घोषणा

काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् । साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु...

बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । यही असोज ८...

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले...

कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए

टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको...

RECENT POSTS

HOT NEWS