तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध

काबुल । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन...

गुल्मीमा तीन वर्षको अवधिमा २४९ जनाले आत्महत्या

गुल्मी । गुल्मीमा पछिल्लो तीन वर्षको अवधिमा २४९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामसम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जिल्लामा पछिल्लो...

हिक्मतको हिम्मतः ‘ एक सय २६ बादी बालबालिका पाल्न सङ्घर्षमै छु’

कर्णाली । देशैभर सोमबार संविधान दिवस धुमधामसँग मनाइयो । संविधानले सबै वर्ग जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्रका नागरिकको हक तथा अधिकार सुनिश्चित गरेको भाषण भए, शुभकामना आदानप्रदान गरिए । विडम्बना, सो दिवसले सुर्खेत वीरेन्द्रनगरस्थित...

लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच

काठमाडौ । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म...

कीर्तिपुरमा बजाज एक्स्चेन्ज मेला

काठमाडाैं । नेपालको बजाज मोटरसाइकलको अधिकारिक डिलर रहेको प्रोफेस्नल अटो मोबाइल्स प्रा लि सतुंगल तथा आर.एस. अटो हब प्रा.लि.ले संयुक्त रुपमा दशैं तिहारको सुवर्ण अवसर पारेर बजाज एक्स्चेन्ज मेलाको २०७९ को आयोजना गरेको छ...

बन्दसूची पेस गर्ने बागमती प्रदेशमा धेरै

काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचनतर्फको बन्दसुची पेश गरेको छ । यीमध्ये सबैभन्दा धेरै ४० वटा दल बागमती प्रदेशमा  छन्...

कर तिर्न थाले भृकुटीमण्डपका व्यवसायी

काठमाडौं । वर्षौंदेखि घर बहाल र व्यवसाय कर नतिरेका काठमाडौँको भृकुटीमण्डपभित्रका व्यवसायीले कर तिर्न थालेका छन्। स्टल र खुला स्थान ओगटेर व्यापार गर्दै आएकालाई काठमाडौँ महानगरपालिकाले कर तिर्न १५ दिने सूचना दिएपछि कर तिर्न...

मर्मश्पर्शी ‘नघोच यो छाती’ गीतको सुन्दर भिडियो सार्वजनिक

काठमाडौं। युवा गायक नारायण थापाको स्वरमा सजिएको मर्मश्पर्शी ‘नघोच यो छाती’ गीतको सुन्दर भिडियो सार्वजनिक भएको छ । अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत, संगीत संयोजन चाँद सिंह, मिक्सिङ र मास्टरिङ साजन शाह, छायाँकार उत्तम...

ललितपुरका स्थानीय कमल पोखरीमा भवन बनाउन लागेकोमा विराेध

ललितपुर । ललितपुर महानगरपालिकाको नजिक पलेस्वाँ पुखू (कमल पोखरी) निर भवन बनाउन लागेकोमा स्थानीयहरु तथा सम्पदाप्रेमीहरु घोर आपत्ती तथा विरोध जनाएका छन् । साे महानगरपालिका नजिक रहेको धार्मिक, सांस्कृकित तथा एैतिहासिक महत्व बाकेको कमल पोखरीमा...

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २...

RECENT POSTS

HOT NEWS