गोठाटारमा गोली लागि घाइते भएका लालको मृत्यु
काठमाडौँ – काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको मृत्यु भएको छ। सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।
गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु...
बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न
एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए।
९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर...
महिला साफ फुटबलमा नेपाल उपबिजेतामै सिमित, तीन खेलाडिद्वारा सन्यास
काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।
सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको...
सुनामको आर्मी अस्पतालमा निधन
काठमाडौं । एक वर्षदेखि मृर्गौलाको समस्याबाट पीडित सेक्सोफोनवादक शुभबहादुर सुनामको ७४ वर्षको उमेरमा निधन भएको छ । पूर्वजर्नेलसमेत रहेका सुनामको आर्मी अस्पतालमा बिहान ४ः४५ मा निधन भएको पारिवारिक स्रोतले बतायो ।
१४ वर्षको उमेरदेखि नै...
मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने पाँच पक्राउ
काठमाडौं । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरू छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ ।
संविधान...
हेटौंडा अस्पताललाई किट सहयोग उपलब्ध गरायाे
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले डेंगु परीक्षणका लागि हेटौंडा अस्पताललाई किट सहयोग उपलब्ध गराएको छ । सोमबार उपमेयर राजेश बानियाँले अस्पतालमा पुगी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटालाई १ हजार थान किट हस्तान्तरण गरेका हुन् ।
यसअघि...
जनताका प्रतिनिधिद्वारा जारी लोकतान्त्रिक र समावेशी संविधान
काठमाडौं । विभिन्न कारण र समयका विश्वका आन्तरिक द्वन्द्वहरूको व्यवस्थापनका उदाहरण दिँदा नेपाल छुट्यो भने त्यो व्याख्या अधुरो हुन पुग्दछ । किनभने नेपालको वर्तमान संविधान यस्ता आन्तरिक द्वन्द्व व्यवस्थापनको विश्वकै एक सफलताको उदाहरण हो ।...
कृषि मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ ।
हालसम्म सूचीकृत भइसकेका सात लाख ६५ हजार किसानलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गृहकार्य सुरु भएको कृषि मन्त्रालयका...
तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढे
काठमाडौं । एक महिनामै तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा गत असार महिनाको तुलनामा साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाखले बढेको...
विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित
काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित हुने भएका छन् ।
सरकारले आज (सोमबार) सार्वजनिक गरेको ९ सय ९८ जनाको सूचीमा खेलाडी, प्रशिक्षक तथा खेलकर्मी...
























