जब गुल्मीका भरतले दुबईमा ३५ करोडको चिठ्ठा जिते
काठमाडौं । दुबईमा काम गर्दै आएका एक नेपाली युवकलाई १ करोड दिर्हाम (झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । गुल्मीका ३१ वर्षीय भरत विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।
यूएईको...
आज सुन प्रतितोला ५ सय रुपैयाँले बढ्याे
काठमाडौं । साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार आज छापावाल...
एलजी ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने
काठमाडौं । एलजी ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने थालेका छन् ।
चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले काठमाडौंको सतुंगलमा एलजी टेलिभिजनको प्लान्ट स्थापना गरेर टेलिभिजन एसेम्ब्लिङ सुरु गरेको हो ।
एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चौनले प्लान्ट...
कपनको राममन्दिर नजिकै आगलागी
काठमाडौँ / कपनको राममन्दिर नजिकै आगलागी भएको छ। कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं, ललितपुर, भक्तपुर र एयरपोर्टको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
बुधबार साँझ कपनस्थित...
टुकुचा खोला नदेखिएकाले रेखांकन गर्न नमिल्ने
काठमाडाैं । नापी विभागले टुकुचा खोलाको सतहको रेखांकन गर्न नमिल्ने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले गरेको आग्रहमा विभागले कानुनी रूपमा नमिल्ने जवाफ जनाएको हो। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न...
सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु
काठमाडौं । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन्।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा...
नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्ने
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।
नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा...
आजदेखि निर्वाचनका मतदाता नामावली सङ्कलन
काठमाडौं । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव...
सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श
काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दै छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले गठबन्धनका शीर्ष नेताले केही समयमा दिउँसो ४ बजे बालुवाटारमा कानुनविद्सँग परामर्श...
क्रिस्टियानो रोनाल्डोले कतार विश्वकप अन्तिम प्रतियोगिता नहुने खुलासा
काठमाडौं । यो सिजन स्वाभाविक लयमा नरहेका क्रिस्टियानो रोनाल्डोले आसन्न कतार विश्वकप आफ्नो अन्तिम प्रतियोगिता नहुने बताएका छन् । विश्वकपपछि पनि आफू पोर्चुगलबाट खेलिरहने उनको भनाइ छ । रोनाल्डोले सन् २०२४ को युरो कप...
























