बीमा दावी प्रमाण पुगेपनि भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी

काठमाडौं । केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वसनीयता गुमाउँदै गएको बताउनुभएको थियो । उहाँले भन्नुभएजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक बीमा सीमितलाई बीमा गराउनका लागि जुन प्रकारले...

‘अहिलेको दरमा दही, केरा र खीर केही छैन’

बागलुङ । “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने...

लगनखेलमा डेंगु नियन्त्रणका लागि युवा संघले चलायो फगर मेसिन

काठमाडौं । बर्खाको समयमा लामुखुट्टेको टोकाइबाट विभिन्न प्रकारका रोग लाग्ने जोखिम हुन्छ। त्यसमध्येको एक हो डेंगु। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा डेंगुका बिरामी देखापरेका छन्। वर्षात्‌को बेला लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरु बताउँछन्। काठमाडौं उपत्यकामा...

ग्लोबल आइएमईले तीजको अवसरमा विशेष क्यासब्याक योजना सार्वजनिक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग...

नेपालको टी–२० अन्तराष्ट्रिय वरीयतामा १५ औँ स्थान

काठमाडाैं । नेपालको टी–२० अन्तराष्ट्रिय वरीयता खस्किएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान घटेर १५ औँ स्थानमा पुगेको छ । नयाँ वरीयतामा नेपालले १८२ रेटिङ प्वाइन्ट प्राप्त गरेको...

डा.भूमिराज बस्ताकोटीले उक्त कृतिमाथिको परिचर्चा

  पाेखरा । नेपाली लेखक संघ, कास्कीले कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह तेल भिसामाथि परिचर्चा गरिएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा समालोचक डा.भूमिराज बस्ताकोटीले उक्त कृतिमाथिको परिचर्चा गरे। उक्त कार्यक्रममा कृतिको परिचर्चा गर्दै परिचर्चाकार बस्ताकोटीले तेल भिसा...

पर्वतमा दूध उत्पादन बढ्दो

पर्वत  । कुश्मा नगरपालिका–९ का शिव ढकाल ६ वर्ष साउदीमा रोजगारी गरेर फर्किएपछि पशुपालनमा लागे । ५ वर्षअघि चारवटा गाईबाट सुरु गरेको व्यवसाय अहिले डेढ दर्जनभन्दा बढी माउगाईमा विस्तार भएको छ । ढकालले दैनिक दुई सय...

नेपाल राष्ट्र बैंकले भोली ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भोली ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको आज बोलकबोल...

कोरोना सङ्क्रमित एकैदिन थपिए १ सय ७३ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा १७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । ६४३ पीसीआर...

डा. गोविन्द केसीले आफ्नो अनसन दुई साताका लागि स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो अनसन दुई साताका लागि स्थगित गरेका छन् । ६बुँदे माग अघि सार्दै डा. केसीले आज (१२ भदौ)देखि आमरण अनसन बस्ने घोषणा गरोक थिए । आफूले...

RECENT POSTS

HOT NEWS