२० वर्षपछि बिजुली बलेपछि
गोदावरी । कैलालीको गोदावरी नगरपालिका –३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।
दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि...
योगमाया आयुर्वेद विश्वविद्यालयकाे जग्गा खरिद सुरु
भोजपुर । ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनीभन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाबिसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम...
जरेखेतमा ट्रक दुर्घटना
मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।
सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको...
कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब
काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले बिथोल्ने प्रयास गरेको छ ।
त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खाेज्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएकाे थियाे । त्रिवि...
भारतका राष्ट्रिय राजनीतिक दलहरुसँग करोडौं गोप्य रकम
काठमाडौं । भारतका राष्ट्रिय राजनीतिक दलहरुसँग करोडौं गोप्य रकम भएको खुलेको छ। चुनाव सुधार संस्था, एशोसियसन फर डेमोक्रेटिक रिफर्म, को विश्लेषण अनुसार पछिल्लो १७ वर्षको अवधिमा दलहरुले करोडौं गोप्य रुपैयाँ राखेको खुलेको हो।
दलहरुले आर्थिक...
भोटाहिटी-रत्नपार्क सब-वे माथि अवैध संरचना भत्काउन थाले
काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले...
आज नेपाल र केन्याबीच तेस्रो टी ट्वेन्टी खेल हुने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र केन्याको क्रिकेट टोलीबीच आज तेस्रो टी ट्वेन्टी खेल हुँदैछ।
पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्या १-१ को अवस्थामा छन्।
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण आजको खेल नेपाली समयअनुसार दिउँसो...
एस पार्टीमा नाै जनाको नाम सिफारिसमा सुशान्त डंगाेल पनि
काठमाडाैं । काठमाडाैं क्षेत्र नं ५ (२ ) मा नेकपा एकीकृत समाजवादीका ९ जनाको नाम प्रदेस सभा सदस्यका लागि सिफारिस गरिएको छ।
बुधवार साँझ बसेको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि...
सारा संसार मिडियाबाट नीर शाह र गौरी मल्ललाई श्रष्टा सम्मान
काठमाडाैं । सारा संसार मिडिया प्रा लि को "घोषणा कार्यक्रम तथा सम्मान कार्यक्रम २०७९ सभ्य भव्य रुपमा समापन भएको छ ।
सारा संसार मिडिया प्रा.लि.की संस्थापक अध्यक्ष सारीका तमाङगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर...
त्रिविद्वारा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षाको माग
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
त्रिविले विज्ञप्ति निकालेर विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही...
























