सामूहिक लोकनृत्य प्रतियोगितामा एभरेस्ट पहिलाे
काठमाडाैं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामूहिक लोकनृत्य प्रतियोगितामा एभरेस्ट स्कुल प्रथम भएको छ । प्रतियोगिता अन्तर्गतका आधारभूत तह (कक्षा १–८) का र माध्यमिक तह...
उपत्यकासहित देशभर नै झरी परिरहने
काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ ।
आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज वाग्मती, गण्डकी,...
केपी ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने
काठमाडौं । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान...
आज बुवाकाे मुख हेर्ने दिन
काठमाडौं। प्रत्येक वर्ष भाद्रकृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व शनिबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा...
मोतिराम जयन्तिमा नौलो कृति सार्वजनिक
काठमाडाैं । मोतिराम जयन्तिमा नेपालको एउटा नयाँ कृति सार्वजनिक कुशीऔँशी तथा मोतिराम जयन्तिका अवसरमा लेखक नारायण नेपालको नौलो कृति सार्वजनिक गरिएको छ ।
कपन काठमाडाैंको यात्री पुस्तकालयमा घुम्ती कवि गोष्ठी नेपालद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार...
दिनभरकाे माैसम यस्ताे छ
काठमाडाैं । मनसुन फेरि सक्रिय भएको छ । अबको एक/दुई नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बदली र वर्षाको सम्भावना रहेकाले आज बाबुको मुख हेर्न...
प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न बुटवल जाँदै
रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवा आज बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला...
अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु
अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु भएको छ।
तालिबानले बिहीबार यो तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गरेको छ।
पछिल्लो केही सातायता अफगानिस्तानको मध्य तथा पूर्वी प्रान्तहरुमा ठूलो मात्रामा बाढीको प्रकोप...
विद्यार्थीले बनाए विषादी छर्कने ड्रोन
महोत्तरी । महोत्तरीको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थीले बालीमा विषादी छर्किने ड्रोन बनाएका छन् ।
कक्षा १२ मा बाली विज्ञान अध्ययन गरिरहेका शिक्षकहरू गंगाप्रसाद फुयाल र सतिश जोशीको सहयोगमा विद्यार्थीहरू अभिषेक अधिकारी, बिक्की जैसवाल...
कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च
काठमाडौं । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।
दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल...























