सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

काठमाडौं, । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर...

नेपाल दोस्रो टी-२० मा १७ रनले पराजित

काठमाडाैं ।  केन्या भ्रमणमा रहेको नेपाल दोस्रो टी-२० मा खराव ब्याटिङको सिकार हुँदा १७ रनले पराजित भएको छ।  बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्यासँगको दोस्रो खेलमा पराजित हुन पुगेको हो। घरेलु बलरसामु...

कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी

काठमाडौँ  । कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ। महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्।  थापाले पार्टीलाई...

मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र

विश्व हिन्दू परिषदले स्ट्याण्डअप कमेडियन मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र लेखेको छ । दिल्लीको सिविक सेन्टरमा अगस्ट २८ मा मुनव्वर फारुकीको हाँस्यव्यंग्य सम्बन्धी कार्यक्रम हुँदैछ। सोही कार्यक्रम बन्द गराउनका लागि...

एकैदिन काेराेना संक्रमित ३ सय २४ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५१५ जनाको कोरोना परीक्षण गर्दा ३२४...

मलाई जस्तो दलीय दबाब बालेनजीलाई हुँदैन : रामकुमारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो समय गरिरहेका गतिविधिको सामाजिक सन्जालमा खुलेर प्रशंसा भएको छ । काठमाडौं महानगरपालिकाभित्र बेसमेन्ट वा पार्किङ बनाउने भनेर नक्सा पास गरेको भए पनि त्यसलाई अन्य प्रयोजनका लागि प्रयोग भएको...

काठमाडौंमा दक्षिण एसियाका दूरसञ्चार नियामकको भेला

काठमाडौं ।दक्षिण एसियाका दूरसञ्चार नियामक निकायका प्रतिनिधिहरुको भेला काठमाडौंमा हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा असोज ३ देखि ५ गते सम्म ‘साउथ एसिया टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल’को वर्कशपमा दक्षिण एसियाका दुरसञ्चार नियामक निकायका प्रतिनिधिको...

आउँदो चुनाव जनमत एमालेको पक्षमा हुने ओलीकाे दाबी

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा सुरुमा...

 मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलकाे पाेल्टामा

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ । काठमाडौंमा बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै सोफिया विजेता बन्नुभएको हो...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं।  सर्लाही, चन्द्रनगर गाउँपालिका-६ नाढी बजार बस्ने ५६ वर्षीय शिवु साहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१...

RECENT POSTS

HOT NEWS