कीर्तिपुरका गाइड राजेश महर्जनको श्रद्धाञ्जली सभा

काठमाडाैं । कीर्तिपुर नगरपालिका र दक्षिणभेगीय क्षेत्र लगायत उपत्यकाको पर्यटन सम्बद्र्धन तथा प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राजेश महर्जनको  गुणानुस्मरण गरी तेह्रौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली  सभा कार्यक्रम गरेकाे छ । वि.सं. २०७० सालमा स्थापना...

छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द

जाजरकोट ।सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय...

यो साताभरि सामान्य बदली

काठमाडौं । साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसमविज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम...

विश्वप्रसिद्ध सदगुरु नेपाल आउने

काठमाडौं । विश्वप्रसिद्ध सदगुरु नेपाल आउने भएका छन् । भदौ १७ गते ललितपुर गोदावरीस्थित हुने कार्यक्रमलाई प्रवचन दिन नेपाल आउन लागेका हुन् । ईशा फाउन्डेसन नामक मानवसेवी संस्थानका संस्थापकसमेत रहेका सदगुरुले ‘माटो जोगाऔँ’ अभियान...

नागरिकता विधेयकलाई राष्ट्रिय सभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढायाे

काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रिय सभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ । राष्ट्रिय सभा बैठक १२ गतेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधि सभाले जस्ताको तस्तै...

भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने

काठमाडौं ।  भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने जनाएको छ। भारतीय सेनामा लामो समयदेखि नेपाली युवाहरुलाई लिँदै आइएकोमा अब अग्निपथ योजना अनुसार लिने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए। मन्त्रालयको नियमित पत्रकार...

एकैदिन ४ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा ४४४ जनामा...

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित...

चुनाव निष्पक्ष हुनेमा एमालेलाई आशंका पैदा

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार प्रमुख विषय उठाएका छन् । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचन निष्पक्ष...

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ । व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ...

RECENT POSTS

HOT NEWS