सेयर बजारमा एकल अंकको सामान्य सुधार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले...
सेयर बजारमा एकल अंकको सामान्य सुधार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले...
विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
काठमाडौं, भदौ १३ गते । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा...
पर्यटनमन्त्री श्रेष्ठसँग कतारका राजदुत हैलको शिष्टाचार भेट
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने...
कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज
काठमाडौं । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका...
काठमाडौं महानगरपालिकाले न्युरोडका चार भवनका बेसमेन्ट खाली गर्न निर्देशन
काठमाडौं । अनधिकृत संरचना भत्काउनले अभियानलाई निरन्तरता दिएको काठमाडौं महानगरपालिकाले न्युरोडका चार भवनका बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ । महानगरको टोलीले मखनको सुरज अर्केडसहित चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट पनि...
छाया कम्प्लेस भत्काउन जरुरी छ : सांसद प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छाया कम्प्लेस भत्काउन जरुरी रहेको जनाए ।
ठमेलको...
नबिलको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा
काठमाडौं । नबिल बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ ।
नबिल बैंककै संस्थापक सेयरधनीले न्यूतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सकिनेछ ।
३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा इच्छुक संस्थापकले...
सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम
नेपालगञ्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ ।
उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न...
त्रिविमा अग्निप्रसाद सापकोटाले विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दीलगायतका विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ गर्नुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिविमा केही समय यता तालाबन्दीलगायतका समस्या कायम...

























