गायक ज्वाला राईको नयाँ सांगीतिक सौगात ‘मायाजाल’ सार्वजनिक

काठमाडौं । 'द भ्वाइस अफ नेपाल सिजन-३' को टप चार प्रतिस्पर्धी गायक ज्वाला राईको नयाँ सांगीतिक सौगात 'मायाजाल' सार्वजनिक भएको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा तयार भएको भिडियो गायक राईको युट्युब...

यु २० साफकाे कप्तानमा आयुष घलान

काठमाडौं|सिनियर टोलीका युवा खेलाडी आयुष घलानले भारतमा अर्को सातादेखि सुरु हुने यु २० साफ च्याम्पियनशिपमा नेपालको कप्तानि गर्ने भएका छन्। प्रतियोगितामा दुईपटक उपाधि जित्ने अवसर प्राप्त गरिसकेको नेपालले यसपटक पनि सोही लक्ष्य बनाएको छ। गत साता...

‘चीनको वैदेशिक सहायता नीति विकासका साझा लक्ष्यमा केन्द्रित छ’

बेइजिङ । चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (सिआइडिसीए) का प्रमुख लुओ झाओहुईले हालै केही अमेरिकी अधिकारीहरूले आफ्नो मुलुकको वैदेशिक सहायता नीतिलाई लिएर गरेको भ्रामक भनाइको खण्डन गर्नुभएको छ । सिआइडिसीए र वाणिज्य मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार...

मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु

विराटनगर । भारतीय ट्रकको ठक्करबाट शुक्रबार बिहान मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु भएको छ । बिहान ६ बजे बुढीगङ्गा २ स्थित कोशी राजमार्गको गङ्गाचोकमा भएको दुर्घटनामा २७ वर्षे हर्क परियार र २१ वर्षे भीमबहादुर...

फोनिज बागमती प्रदेश कार्यसमितिले सात सदस्यीय सल्लाहकार समिति गठन

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश कार्यसमितिले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बिहिबार बसेको फोनिज बागमती प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठकले फोनिजलाई उर्जावान बनाउन फोनिज मकवानपुरका पूर्वअध्यक्ष एंव...

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने टोकियो

जापान । प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ । नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो...

श्रीलंकामा नयाँ राष्ट्रपति विक्रमसिंघेविरुद्ध प्रदर्शन

एजेन्सी । श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमसिंघेविरुद्ध लगातार जनप्रदर्शन भइरहेको छ । शुक्रवार बिहान राष्ट्रपति सचिवालय नजिक सुरक्षाकर्मीहरूले विरोधकर्ताहरूलाई हटाएपछि गल फेस विरोधस्थलमा कम्तीमा नौजनालाई पक्राउ गरिएको छ । सुरक्षाकर्मी र विरोधकर्ताबीचको झडपमा कैयौं घाइते भएका...

आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र अहिले बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने...

एकैदिन ४३५ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १६ सय...

मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै

जनकपुरधाम । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको...

RECENT POSTS

HOT NEWS