वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई
बलेवा । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ ।
बेँसी...
बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध
सिन्धुपाल्चोक । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिनुभयो । यस्तै हेलम्बुको...
मालदिभ्समा उमेश राईले ८० केजी तौलमा रजत जिते
काठमाडौं । नेपालका उमेश राईले मालदिभ्समा जारीे ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । राईले ८० केजी तौलमा रजत पदक जितेको नेपाली टोलीका ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश...
बुटवलमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान
रुपन्देही । बुटवलमा रहेको विपि कोइराला अध्ययन प्रतिष्ठानले विपि कोइरालाको ४०औं स्थापना दिवसको अवसरमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आफूले बहुमत नभएका कारण आफूले घोषणा...
भीष्मराज फुलारा ‘विशेष नागरिक पुरस्कार २०७९’ बाट पुरस्कृत
काठमाडौं । कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नुभएका भीष्मराज फुलारा पुरस्कृत हुनुभएको छ । नागरिक समाजको १६औँ वार्षिक उत्सव तथा नागरिक क्रिएसन प्रालिको संयुक्त आयोजनामा आयोजित...
कामपाले एक हप्तासम्म फोहर घरबाट ननिकाल्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तासम्म फोहोर बाहिर ननिकालिदिन आग्रह गरेको छ ।
महानगरले बुधबार एक सूचना जारी गरी नगरवासीहरूमा यस्तो आग्रह गरेको हो ।
काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित सडक...
भदौमा राष्ट्रिय कराते प्रतियोगिता हुने
काठमाडाैं । बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते संघले आगामी भदौ ४ गते शनिवार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
उदयमान कराते खेलाडी...
नेप्से परिसूचक ५.८७ अंकले घट्यो
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से ५.८७ अंकले घटेर २ हजार ०४४.७२ विन्दुमा घटेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता सेयर...
कोरोना महामारीले विश्वभरका अर्थतन्त्रका लागि कठिन परिस्थिति सिर्जना
एजेन्सी । आर्थिक मोर्चामा विश्वमा एकपछि अर्को चुनौती थपिँदै गएको छ।
पहिले कोरोना महामारीले विश्वभरका अर्थतन्त्रका लागि कठिन परिस्थिति सिर्जना गर्यो। अहिले विश्व महँगीको प्रभावबाट त्रसित छ र विश्वव्यापी आर्थिक मन्दीको खतरा छ।
यसैबीच अन्तर्राष्ट्रिय मुद्रा...
अमेरिकी सेनामा कार्यरत नाै जना नेपालीद्धारा प्लीहा संक्रमणबाट ग्रसित जानकी जोशीलाई आर्थिक सहयोग
काठमाडौं । अमेरिकी सेनामा कार्यरत नाै जना नेपालीद्धारा मृत्युसित जुधिरहेकी प्लीहा संक्रमणबाट ग्रसित जानकी जोशीलाई आर्थिक संकलन गरेर हिजाे बुधबार ९०,००० (नब्बे हजार) सहयाेग प्रदान गरेका छन् ।
भरतसिंहको नेतृत्वमा अमेरिकी सेना कार्यरत नौ जना...
























