नेपाल–चीन संयुक्त सीमा अनुगमन छिट्टै
काठमाडौं । नेपाल–चीन संयुक्त सीमा अनुगमन छिट्टै हुने भएको छ । केही दिनअघि बसेको सीमासम्बन्धी दुईदेशीय परामर्श संयन्त्रको बैठकमा संयुक्त सीमा अनुगमन गर्ने विषयमा सहमति भएको थियो । त्यसका लागि निकट भविष्यमै सीमा अनुगमन सुरु...
लागूपदार्थ गाँजासहित पक्राउ
बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षक...
एन्फाको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ ।
ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय...
कीर्तिपुरमा नेपालभाषा र तामाङ भाषालाई लागू गर्नुपर्ने माग गर्दै प्रदर्शन
काठमाडाैं । भाषायाका लागि कीर्तिपुरमा प्रदर्शन भाषा आयोगको सिफारिस अनुसार वागमती प्रदेशमा सरकारी कामकाजी भाषा नेपालभाषा र तामाङ भाषालाई लागू गर्नुपर्ने माग गर्दै नेवाः देय् दबू कीर्तिपुर नगर समितिको आयोजनामा साउन ४ गते बुधवारका...
“प्रहरी उपरीक्षक संजिव शर्मा दासबाट ट्राफिक नियन्त्रण तालिम उद्घाटन”
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४४औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आज मंगलबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक...
अनेरास्ववियूले सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको लागि अस्पतालमा सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित्...
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको लागि अस्पतालमा ओपिडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित् गर्न सरकारसँग माग गरेको छ । संगठनका अध्यक्ष सुदेश...
देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिएका छन् । तीन हजार ९८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ४६ जना संक्रमणमुक्त भएका...
प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट दिए राजीनामा
काठमाडाैं । खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग–२...
मेयर बालेन्द्रले लगाइदिए ‘नेपहपको श्रीपेच’ भाइबर साइमन विजेतालाई श्रीपेच
काठमाडौं । र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।
यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ श्रीपेच निर्माण गरेर विजेता साइमन विष्ट (भाइबर साइमन) लाई मुकुट...
अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा मास्क लगाउन आग्रह
काठमाडौं । देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् ।
पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा...

























