ललितपुर महानगर ‘सुशासन वर्ष’ बनाउँदै

ललितपुर  ।  ललितपुर महानगरपालिकाले यो वर्षलाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । हालै सम्पन्न नगर सभाबाट नीति तथा कार्यक्रम तथा वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको हो । ‘सुशासन वर्ष’ अन्तर्गत...

नेपाल स्टक एक्सचेञ्जमा नेप्से ४.८९ अंकको सुधार

काठमाडौं  ।   बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४.८९ अंकको सुधार आएको छ । नेप्सेमा सामान्य अंकको वृद्धि आएसँगै परिसूचक २०५० अंकमा पुगेर बन्द भएको छ । कारोबार सुरू हुँदा बढेर सुरू भएपनि १ बजेयता...

प्रभु बैंकका ग्राहकहरुलाई स्टार हस्पिटलमा १०% छुट

काठमाडौं- प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले छुट...

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड...

कामपामा थपिए तीनवटा नयाँ दमकल

काठमाडाैं ।  काठमाडौं महानगरमा नयाँ तीनवटा दमकल थपिएका छन् । दमकल खरिदका लागि ०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनाेट भएको थियो । कम्पनीले करबाहेक...

आज सुनकाे भाउ बढ्याे

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य...

२० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडाैं । श्री इन्भेष्टमेन्ट फाइनान्सका एक संस्थापक सेयरधनी वसन्त प्रसाद जोशीले आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन् । तर यसको बिक्री मूल्य भने सार्वजनिक गरिएको छैन | इच्छुक संस्थापक...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

बैतडी। भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ...

डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिरोले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको...

देख्ने भन्छन् ‘यो पनि सरकारी स्कुल हो र ?’

काठमाडौं (साँखु) । झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् ।...

RECENT POSTS

HOT NEWS