श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले  सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी...

प्रतिनिधि सभा बैठक सुरू

https://www.youtube.com/watch?v=vXGKhUm3vgU

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका...

आज श्रीलंकामा राष्ट्रपति निर्वाचन

एजेन्सी । श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ। आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ। राजापाक्षेको स्थानमा...

नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश

काठमाडौं । नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश गरेसँग सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् । मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार...

साताकाे दाेस्राे दिन पनि नेप्से बढ्याे

काठमाडौं । चालु आर्थिक वर्षको सुरुआतदेखि नै उकालो लागको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक तेस्रो कारोबार दिन पनि बढेको छ । सोमबार १८ अंक बढेको नेप्से परिसूचक आज १६.२७ अंक बढेर बन्द भएको छ...

भाेलिदेखि श्वेत–गंगा हाइड्रोपावरकाे आईपीओ निष्कासन हुने

काठमाडौं ।  श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले बुधवार (साउन ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर...

इन्टरनेटकाे शुल्क घट्याे

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो । सरकारले...

अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् । “नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान्...

दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

चितवन,  साउन  ३ गते । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार...

RECENT POSTS

HOT NEWS